यथामति
Romanized: yathaamati, yathamati
आफूले जानेबुझेसम्म; बुद्धिले भ्याएजति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [संस्कृत]
1
आफूले जानेबुझेसम्म; बुद्धिले भ्याएजति।