पराक्रम
Romanized: paraakrama, paraakram, parakram, parakrama
शक्ति-सामर्थ्यका साथ गरिने वा हुने कुनै ठुलो काम; बहादुरी; वीरता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
शक्ति-सामर्थ्यका साथ गरिने वा हुने कुनै ठुलो काम; बहादुरी; वीरता।
२.
उत्साह तथा उद्यमका रूपमा गरिने कुनै राम्रो र ठुलो काम; पौरख; पुरुषार्थ।
३.
अगाडि बढेर कसैमाथि आक्रमण गर्ने काम; जाइकटक; चढाइ।