पराक्रमण
Romanized: paraakramana, paraakraman, parakraman, parakramana
अर्कामाथि जाइलाग्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
अर्कामाथि जाइलाग्ने काम।
२.
अर्कामा निहित अधिकार बलपूर्वक आफूमा हस्तान्तरित गर्ने काम।