प्रक्रमण

Romanized: prakraman, prakramana

क्रम; सिलसिला। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
क्रम; सिलसिला।
२.
एक ठाउँबाट अर्को ठाउँ सर्ने (काम, सिलसिला)।

सम्बन्धित शब्दहरू