क्रमण

Romanized: kraman, kramana

क्रमबद्ध हुने प्रक्रिया; एकपछि अर्को हुने क्रम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत क्रम+अन]

१.
क्रमबद्ध हुने प्रक्रिया; एकपछि अर्को हुने क्रम।
२.
फड्को; नघाइ।

सम्बन्धित शब्दहरू