आक्रमण

Romanized: aakramana, aakraman, akraman, akramana

जबरजस्ती हस्तक्षेप। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
जबरजस्ती हस्तक्षेप।
२.
बलपूर्वक सिमाना उल्लङ्घन गरेर अर्काको राज्य वा भूभागमा गरिने हमला; अतिक्रमण।

सम्बन्धित शब्दहरू