शाव

Romanized: shaava, shaav, shava, shaawa

शवसम्बन्धी (कुनै नाताकुटुम्बको); मृत्युद्वारा उत्पन्न; मृतकसित सम्बन्धित। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
शवसम्बन्धी (कुनै नाताकुटुम्बको); मृत्युद्वारा उत्पन्न; मृतकसित सम्बन्धित।
२.
(नाम) प्रायः पशुपन्छीको बच्चो; छाउरो।

सम्बन्धित शब्दहरू