एकबद्ध
Romanized: ekabaddh, ekabaddha
एउटै विचार वा लयमा बाँधिएको; समान भएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत एक+बद्ध]
1
एउटै विचार वा लयमा बाँधिएको; समान भएको।