ऐक्यबद्धता
Romanized: aikyabaddhataa, aikyabaddhat, aikyabaddhata
एकताबद्ध हुँदाको स्थिति; सबै जना एक हुने बचनबद्धता ; एउटैमा आबद्ध हुने गुण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [ऐक्यबद्ध+ता]
1
एकताबद्ध हुँदाको स्थिति; सबै जना एक हुने बचनबद्धता ; एउटैमा आबद्ध हुने गुण।