सख्यभाव
Romanized: sakhyabhaava, sakhyabhaav, sakhyabhaawa, sakhyabhav
उपास्य देवलाई आफ्ना साथी वा प्रेमी मान्ने र सम्झने भक्तिको एक भाव। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
उपास्य देवलाई आफ्ना साथी वा प्रेमी मान्ने र सम्झने भक्तिको एक भाव।
२.
आफूभन्दा ठुलो वा सानो व्यक्तिलाई त्यस रूपमा नलिई साथीका रूपमा लिने वा हेर्ने काम।