साम्यभाव
Romanized: saamyabhaava, saamyabhaav, saamyabhava, samyabhaava
समान हुँदाको अवस्था; समानता; समता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [साम्य+भाव]
१.
समान हुँदाको अवस्था; समानता; समता।
२.
साम्यावस्था; सामान्यता।