उग्रभाव
Romanized: ugrabhaava, ugrabhaav, ugrabhaawa, ugrabhav
क्रोध, भयानकता,रौद्रता आदिको शक्ति बुझाउने भाव; अत्यन्त तेज र प्रबल भाव। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
क्रोध, भयानकता,रौद्रता आदिको शक्ति बुझाउने भाव; अत्यन्त तेज र प्रबल भाव।