भक्तियोग
Romanized: bhaktiyog, bhaktiyoga
भक्तिका माध्यमबाट ईश्वरप्रति समर्पण; तन्मय बनेर भक्तिमा डुब्ने काम; ईश्वरप्रतिको तल्लीनता, तन्मयता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [भक्ति+योग]
1
भक्तिका माध्यमबाट ईश्वरप्रति समर्पण; तन्मय बनेर भक्तिमा डुब्ने काम; ईश्वरप्रतिको तल्लीनता, तन्मयता।