नियोग
Romanized: niyog, niyoga
कुनै निकाय वा सङ्गठन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
कुनै निकाय वा सङ्गठन।
२.
सङ्घ; संस्था।
३.
निःसन्तान वा विधवा स्त्रीले पुरुष वा गुरुजनको आज्ञाद्वारा परपुरुषबाट क्षेत्रज सन्तान उत्पन्न गराउने काम।