विनियोग

Romanized: viniyog, winiyoga, winiyog, biniyoga

कुनै काममा लगाउने वा खटाउने काम; उपयोग; प्रयोग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
कुनै काममा लगाउने वा खटाउने काम; उपयोग; प्रयोग।
२.
कहीँ पठाउने काम; प्रेषण।
३.
छाड्ने काम; परित्याग।
४.
छुट्ट्याउने वा अलग्याउने काम; पृथक्करण।
५.
यज्ञ आदिमा वैदिक मन्त्र पढ्नुभन्दा पहिले मन्त्रद्रष्टा ऋषि, देवता र उद्देश्य बताई गरिने सङ्कल्प।

सम्बन्धित शब्दहरू