वियोग

Romanized: viyog, wiyoga, wiyog, biyoga

अलगिने वा छुट्टिने काम; अलग्ग्याइ; बेग्ल्याइ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
अलगिने वा छुट्टिने काम; अलग्ग्याइ; बेग्ल्याइ।
२.
इष्टजन वा प्रिय व्यक्तिसँगको बिछोड, छुट्टिम।
३.
बिछोडको वेदना; विरह।
४.
एक सङ्ख्याबाट अर्को सङ्ख्या घटाउने काम; घटाउ।
५.
फरक; अन्तर।

सम्बन्धित शब्दहरू