वियोगिनी

Romanized: wiyogini, viyoginee, biyogini, wiyoginee

प्रेमीको बिछोडले छटपटाएकी नायिका; विरहिणी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
प्रेमीको बिछोडले छटपटाएकी नायिका; विरहिणी।
२.
वियोगीको स्त्रीरूप।
३.
विषम पाउमा क्रमशः दुई सगण, एक जगण र अन्तमा गुरु हुने, सम पाउमा क्रमशः सगण, भगण, रगण र लघु एवं गुरु हुने एक वार्णिक छन्द।

सम्बन्धित शब्दहरू