फोगिन
Romanized: phogin, fogina, fogin, phogina
माग्ने कामबाट जीवन धान्ने; अकिञ्चन; मगन्ते। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [√ फुंगिन]
1
माग्ने कामबाट जीवन धान्ने; अकिञ्चन; मगन्ते।