भोगिनी
Romanized: bhoginee, bhoginii, bhogini
खालि भोगका लागि ल्याइएकी स्वास्नी; रखौटी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
खालि भोगका लागि ल्याइएकी स्वास्नी; रखौटी।
२.
राजाकी उपपत्नी।
३.
सर्पिणी।