जोगिनी

Romanized: joginee, joginii, jogini

सन्न्यास लिएकी स्त्री; सन्न्यासिनी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत योगिनी]

१.
सन्न्यास लिएकी स्त्री; सन्न्यासिनी।
२.
सिद्धि प्राप्त गरेकी स्त्री ।
३.
जोगीकी स्त्री ।
४.
योगिनी देवी।
५.
ज्योतिषको गणनाबाट आउने मङ्गला आदि आठ योगिनी।

सम्बन्धित शब्दहरू