अष्टयोगिनी

Romanized: ashtayogini, ashtayoginee, astayoginee, astayoginii

अष्टयोगिनी (ashtayogini) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

अष्टयोगिनी(१)

(नाम [संस्कृत])
1.
ज्योतिषशास्त्रअनुसार मङ्गला, पिङ्गला, धान्यका, भ्रामरी, भद्रिका, सङ्कटा र विकटाको सामूहिक नाम।

अष्टयोगिनी(२)

(नाम)
१..
आठ ओटी योगिनी; योगिनीदेवी।
२..
ज्योतिषको गणनाबाट आउने मङ्गला आदि आठ योगिनी।

सम्बन्धित शब्दहरू