अष्टदिक्पाल
Romanized: ashtadikpaala, ashtadikpaal, ashtadikpala, astadikpaala
अष्टदिक्पाल (ashtadikpaala) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
अष्टदिक्पाल(१)
(नाम [संस्कृत])
1.
इन्द्र, अग्नि, यम, निर्ऋति, वरुण, वायु, कुबेर र ईश आठ दिशाका रक्षक देवताहरू।
अष्टदिक्पाल(२)
(नाम [संस्कृत])
१..
इन्द्र, अग्नि, यम, निर्ऋति, वरुण, वायु, कुबेर र ईश आठ दिशाका रक्षक देवताहरू।
२..
चार दिशा (पूर्व, पश्चिम, उत्तर, दक्षिण) र चार विदिशा (आग्नेय, नैऋत्य, वायव्य र ईशान) का अधिपति, लोकरक्षक (पूर्वमा इन्द्र, आग्नेयमा वन्हिः, दक्षिणमा यम, नैऋत्यमा नैऋती, पश्चिममा वरुण, वायव्यमा मरुत, उत्तरमा कुबेर, ईशानमा ईशा) को समष्टि नाम।