जोगिनु
Romanized: joginu
सङ्कट वा खतरापूर्ण परिस्थितिबाट उम्कनु; विनाश वा विपत्तिबाट बच्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [जोग्+इ+नु]
१.
सङ्कट वा खतरापूर्ण परिस्थितिबाट उम्कनु; विनाश वा विपत्तिबाट बच्नु।
२.
खर्च भएर वा नोक्सान भएर बच्नु; बाँकी रहनु; उब्रनु।
३.
कुहिनु, सड्नु र बिग्रनुबाट बच्नु; नबिग्रनु।