जोग
Romanized: jog, joga
योग; संयोग, औसर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत योग]
१.
योग; संयोग, औसर।
२.
जोगीको अभ्यास वा ज्ञान।