अरोग

Romanized: arog, aroga

रोगको अभाव; स्वस्थताको अवस्था। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
रोगको अभाव; स्वस्थताको अवस्था।
२.
निरोग; रोगशून्य।

सम्बन्धित शब्दहरू