कण्ठरोग

Romanized: kantharog, kantharoga

घाँटीमा हुने रोग; गलगण्ड; गाँड। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
घाँटीमा हुने रोग; गलगण्ड; गाँड।
२.
टनसिल।

सम्बन्धित शब्दहरू