कण्ठिका
Romanized: kanthikaa, kanthik, kanthika
एउटा मात्र लहरको सक्कली मोतीमाला; कण्ठहार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
एउटा मात्र लहरको सक्कली मोतीमाला; कण्ठहार।
२.
घाँटीमा बाँधिने बज्ने घन्टीको माला।
३.
हे. कन्ठी।