कण्ठतालव्य
Romanized: kanthataalavya, kanthataalavy, kanthataalawya, kanthatalavy
वि. कण्ठ र तालुबाट उच्चारण हुने (ए, ऐ आदि वर्ण)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
वि. कण्ठ र तालुबाट उच्चारण हुने (ए, ऐ आदि वर्ण)।