तालव्य
Romanized: taalavya, taalavy, taalawya, talavy
तालुस्थानबाट उच्चारित हुने (ध्वनि)। तालुसम्बन्धी । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
तालुस्थानबाट उच्चारित हुने (ध्वनि)। तालुसम्बन्धी ।