कण्ठध्वनि

Romanized: kanthadhwani, kanthadhbani, kanthadhvani

कण्ठबाट निस्कने ध्वनि; गलाबाट उच्चारण हुने ध्वनि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
कण्ठबाट निस्कने ध्वनि; गलाबाट उच्चारण हुने ध्वनि।

सम्बन्धित शब्दहरू