कण्ठगत

Romanized: kanthagat, kanthagata

घाँटीमा पुगेको; गलामा अड्केको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
घाँटीमा पुगेको; गलामा अड्केको।
२.
घाँटीसम्म आएको; कण्ठस्थ; मुखाग्र; कण्ठाग्र।

सम्बन्धित शब्दहरू