कण्ठत्राण
Romanized: kanthatraana, kanthatraan, kanthatran, kanthatrana
घाँटी चिसो हुनबाट जोगाउने साधन; मफलर आदि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
घाँटी चिसो हुनबाट जोगाउने साधन; मफलर आदि।