कण्ठमणि
Romanized: kanthamani
घाँटीमा लगाउने गहनाको एक प्रकार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
घाँटीमा लगाउने गहनाको एक प्रकार।
२.
घोडाको घाँटीमा हुने मुँवरी।