कण्ठमाला

Romanized: kanthamaalaa, kanthamaala, kanthamalaa, kanthamaal

घाँटीमा लगाउने गहनाको एकप्रकार; कण्ठश्री। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
घाँटीमा लगाउने गहनाको एकप्रकार; कण्ठश्री।
२.
घाँटीमा पलाउने मासुको फोकुन्डो वा सो फोकुन्डो पलाउने रोग; गाँड; गलगण्ड।

सम्बन्धित शब्दहरू