उत्कण्ठिता

Romanized: utkanthitaa, utkanthit, utkanthita

साहित्यमा सङ्केतस्थानमा आफ्नो इष्ट नायकसँग भेट नहुँदा नाना तर्क गर्ने नायिका। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
साहित्यमा सङ्केतस्थानमा आफ्नो इष्ट नायकसँग भेट नहुँदा नाना तर्क गर्ने नायिका।

सम्बन्धित शब्दहरू