फोगल्टो

Romanized: fogalto, phogalto

अर्थ न बर्थको काम-कुरो; बेकारको वस्तु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [√ फोगटो]

१.
अर्थ न बर्थको काम-कुरो; बेकारको वस्तु।
२.
भित्र चामल नपसेको फोस्रो धान; पोगटो।

सम्बन्धित शब्दहरू