फगल्टो
Romanized: fagalto, phagalto
बिनसित्तिको काम; झ्याउलो; झिँजो; व्यर्थको काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [फगत]
१.
बिनसित्तिको काम; झ्याउलो; झिँजो; व्यर्थको काम।
२.
टुक्रिएको; अलग्गिएको; फग्लेँटो; छुट्टो।
३.
फोस्रो।