फगल्टा

Romanized: phagaltaa, fagaltaa, phagalt, fagalta

बेकाममा; विनाकाममा; व्यर्थ; बिनसित्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [फगत]

१.
बेकाममा; विनाकाममा; व्यर्थ; बिनसित्ति।
२.
(नाम) बिनसित्तिको काम; व्यर्थको काम।
३.
(विशेषण) यता न उताको; बिनसित्तिको; फोस्रो।

सम्बन्धित शब्दहरू