माल्टा
Romanized: maaltaa, maalta, maltaa, maalt
माल्टा (maaltaa) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
माल्टा(१)
(नाम [अङ् ])
1.
भूमध्यसागरको एउटा टापु, रातो गुलियो रस हुने मोसमका जातिको त्यस्तै फल तथा त्यसैको बोट।
माल्टा(२)
(नाम)
1.
पाटन जिल्लाको दुर्गम र सुन्दर बस्ती।