सोल्टा

Romanized: soltaa, solt, sholtaa, sholta

महिलाले आफ्ना दाजु वा भाइका साला, जेठानलाई भन्ने नाताबोधक शब्द। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [सालो+टा]

1
महिलाले आफ्ना दाजु वा भाइका साला, जेठानलाई भन्ने नाताबोधक शब्द।

सम्बन्धित शब्दहरू