सोल्मा
Romanized: solmaa, solm, sholmaa, sholma
भोटेजातिले मृतकको काजक्रिया गर्दा भातद्वारा बनाइने देवताको रूप; तोर्मा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [भोट-बर्मेली]
१.
भोटेजातिले मृतकको काजक्रिया गर्दा भातद्वारा बनाइने देवताको रूप; तोर्मा।
२.
काटेर सुकाइएका पिँडालुका चाना।