माल्का

Romanized: maalkaa, maalka, malkaa, maalk

चर्खाको चक्का र सुइरोमा फित्ताका रूपमा लगाइने मोटो धागो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत मालिक]

1
चर्खाको चक्का र सुइरोमा फित्ताका रूपमा लगाइने मोटो धागो।

सम्बन्धित शब्दहरू