गोल्का

Romanized: golkaa, golk, golka

गोल्का (golkaa) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

गोल्का(१)

(नाम)
1.
सिस्नाका जत्रा साना पात हुने, खोलाकिनारमा पाइने एक सागको बोट।

गोल्का(२)

(विशेषण [गन्गा.])
1.
गोलो।

सम्बन्धित शब्दहरू