उमाल्नु

Romanized: umaalnu, umalnu

उम्लने पार्नु; उम्लन लाउनु; उम्लाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

प्रेरणार्थक क्रिया [प्राकृत उण्ह+ल्नु]

1
उम्लने पार्नु; उम्लन लाउनु; उम्लाउनु।

सम्बन्धित शब्दहरू