उमाल
Romanized: umaala, umaal, umal, umala
उम्लने क्रिया; उम्लाइ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
उम्लने क्रिया; उम्लाइ।
२.
दुध, तेल आदि उम्लँदाखेरि उठेको भुल्को।