उमार
Romanized: umaara, umaar, umar, umara
उम्रने क्रिया वा प्रक्रिया। उदाहरण वाक्य पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
उम्रने क्रिया वा प्रक्रिया।
२.
उम्राइको छिमल (उदा.- एकै उमारमा बारी हरियै भएछ।)।
उदाहरण वाक्य
- एकै उमारमा बारी हरियै भएछ।