घुचुल्का
Romanized: ghuchulkaa, ghuchulka, ghuchulk, ghuculk
पाडा, बाच्छा आदिले माउको दुध खाँदा कल्चौँडामा थुतुनोले दिने धक्का। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
पाडा, बाच्छा आदिले माउको दुध खाँदा कल्चौँडामा थुतुनोले दिने धक्का।