मुचुल्का
Romanized: muchulkaa, muchulka, muchulk, muculk
सरजमिन हुँदा कसैले कुनै कामकारबाई भएबापत आफूले जानेसुनेको बयान लेखिदिएको कागज; सरजमिनका मानिसहरूले लेखिएको… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [तुर्की, तुर्केली मुचुल्क]
1
सरजमिन हुँदा कसैले कुनै कामकारबाई भएबापत आफूले जानेसुनेको बयान लेखिदिएको कागज; सरजमिनका मानिसहरूले लेखिएको बयानको कागज।