हल्

Romanized: hal

ना. [सं.] अन्तमा 'अ' स्वर नलागेका व्यञ्जनवर्णको मूल रूप; सो रूप देखाउन वर्णमुनि लगाइने छड्के रेखा(३) भएको… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
ना. [सं.] अन्तमा 'अ' स्वर नलागेका व्यञ्जनवर्णको मूल रूप; सो रूप देखाउन वर्णमुनि लगाइने छड्के रेखा(३) भएको चिह्न (जस्तो- क्, ख, ग, घ, ङ् इ.)।

सम्बन्धित शब्दहरू