हल्ट

Romanized: halt, halta

काम रोकिने स्थिति भएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
काम रोकिने स्थिति भएको।
२.
अवरोध उत्पन्न भएको।
२.
(विस्मयादिबोधक) विशेषतः सैनिक वा प्रहरीले पालोपहरा बस्ता कुनै मानिस देखेर निजलाई रोक्नका निम्ति भन्ने शब्द।

सम्बन्धित शब्दहरू